Logo

पदयात्रा मजदुरका गुनासो : ‘न काम न माम’

बन्दाबन्दी खुकुलो भएसँगै बढेको चहलपहलले वर्षौँदेखि पथप्रदर्शक गर्ने पर्यटन मजदुर रमाउन सकेका छैनन् । तीस वर्षदेखि ट्रेकिङ पेशामा आवद्ध शेषकान्त शर्मा अब पहिलेजस्तै पर्यटकको हुललाई हिमाल देखाउँदै नेपालको रहनसहन संस्कृतिको बेलीविस्तार लगाउने दिन कहिले आउँला भन्ने पर्खाइमा हुनुहुन्छ । “म ३० वर्ष भयो, घुम्न रुचि राख्ने, रुचिअनुसारकै पेशामा रमाइरहेको थिएँ, विश्व महामारीका रूपमा देखिएको कोरोना…