Logo

जनताको मौलिक हक खोस्नेकाम संविधानको अवज्ञा हो कि संसोधन ?

संविधान सभाको ९० प्रतिशतले पारित गरेको संविधान मन्त्रिपरिषदले गर्‍यो सुटुक्क फेरवदल !  सरकारले संविधान सभाबाट घोषिते संघीय लोकतान्त्रिक नेपालको सम्बिधानको जनतासंग सम्वधित मौलिक हकको एउटा प्रावधान सुटुक्क शंसोधन गरेर कार्यान्वयनमा नै ल्यायो ।  कसैले भन्छन् अहिले सरकारले जे गर्‍यो  त्यो संसोधन नभएर अवज्ञा हो । तर विवरणहरुले वताउने कुरा चाहिँ यो शंसोधन नै हो । …