दुइवर्ष अघि प्रकट भएको पाँचअर्व घोटाला भएको प्रमाणनै जुटेको ‘वाइड बडी विमान खरीद’ प्रकरणमा आजको मितिसम्म न अनुसन्धन भएको छ न दोषीमाथि कार्वाही । जुनबेला यो काण्ड प्रकट भयो त्यसैबेलादेखि यो काण्ड प्रधानमन्त्री केपीशर्मा ओलीसंग जोडिन आएको थियो उनले संरक्षण गरेको भनेर । कतिपय विवरणहरुलेपनि यो कुरा वताइरहेका थिए । यतिबेला त प्रधानमन्त्री ओलीकै दल…