काठमाडौं । नेपालको गणतन्त्र स्थापना दिवस नजिकिँदै गर्दा राजनीतिक वातावरण तातिएको छ। एकातर्फ सरकारले गणतन्त्र दिवसलाई राष्ट्रिय पर्वका रूपमा मनाउने तयारी गरिरहेको छ भने अर्कातर्फ राजावादी शक्तिहरू यही दिनलाई निर्णायक आन्दोलनको रूपमा अघि सार्दै राजसंस्थाको पुनःस्थापनाको घोषणा गरिरहेका छन्। सरकारले राजसंस्थाको समर्थनमा भइरहेको आन्दोलनलाई प्रतिगामी र संविधानविरोधी करार दिँदै त्यसको प्रतिरोध गर्ने तयारी गरिरहेको छ।…