Logo

‘प्रचण्ड सत्ता बार्गेनिङका लागि दुवई गएका हुन्’

संसदमा सत्ता र प्रतिपक्षबीच रस्साकसी र पार्टीभित्र विभागीय जिम्मेवारी तोक्ने विषयमाथि घम्साघम्सी चलिरहेकै बेला सत्तारुढ पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो दुवई भ्रमणको उद्देश्य ‘पत्नी सीताको ईच्छा पूरा गर्न’ भनेर दिएका अभिव्यक्तिलाई कसैले पनि पत्याएनन् । उनी उडेकै दिन मंगलबार दुवई पुगेका छन् । त्यहाँ पुगेर उनी के गर्दैछन् भन्ने समाचारहरु निरन्तर आइरहेका पनि छन्…