Logo

बजार नक्कली आँपले भरिएको छ! ‘फलको राजा’को नाममा रसायनबाट बनेका पहेंलो विष खाइरहनुभएको त छैन?

काठमाडाैं । आँपको वैज्ञानिक नाम म्याङ्गिफेरा इन्डिका हो। यो अनाकार्डियासियसपरिवारको बिरुवा हो। यसको उत्पत्ति लगभग ५००० वर्ष पहिले इन्डो–बर्मा क्षेत्रमा भएको मानिन्छ। यो क्षेत्र पूर्वी भारतदेखि दक्षिण एसिया र दक्षिणी चीनसम्म फैलिएको छ। धेरै लोककथाहरूमा आँपको उल्लेख छ र धेरै धार्मिक चाडपर्वहरूमा पनि यसको प्रयोग गरिन्छ। आँपको पातको परम्परागत प्रयोग ढोका सजाउन तोरणको रूपमा गरिन्छ।…