Logo

मानव बेचबिखन तथा ओसारपसार मुद्दाका फरार प्रतिवादी पक्राउ

मानव बेचबिखन तथा ओसारपसार मुद्दाका फरार प्रतिवादी लमजुङ बेसीशहर नगरपालिका-३ घर भई काठमाडौं चन्द्रागिरी नगरपालिका- ५ बस्ने ६३ वर्षीय चन्द्र बहादुर अधिकारीलाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।    घर सहयोगीको रुपमा राखेकी ६६ वर्षीया महिलालाई चन्द्र बहादुरले बिरामी श्रीमतीलाई भारतमा उपचार गर्न लैजान लागेको र उनको स्याहार सुसारको लागि भारत जाउँ भन्दै आर्थिक प्रलोभनमा…