Logo

सुरक्षा / अपराध

९ बर्षीया बालिका बलात्कृत



ललितपुरमा ९ वर्षीया बालिका बलात्कृत भएकी छन् । प्रहरीले ९ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ललितपुर महालक्ष्मी नगरपालिका–४ बस्ने १६ वर्षीय किशोरलाई बिहीबार पक्राउ गरेको छ । 

बलात्कार गरेको खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग ईमाडोलबाट खटिएको प्रहरीको टोलीले उनलाई पक्राउ गरेको हो । उक्त बालिकालाई सोहि ठाउँ नजिकै रहेको टहरोमा बलात्कार गरेको बताएको छ । 

प्रकाशित : २१ कार्तिक २०७७, शुक्रबार