काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी पाँच वर्षको कार्यकाल सकेर विदा भईसकेका छन् । तर केपी शर्मा ओली नेतृत्वको सरकारले नयाँ गभर्नर नियुक्त गर्न भने सकेको छैन । गभर्नर पद रिक्त हुनुभन्दा एक महिनाअघि नै गभर्नर नियुक्ति गर्नुपर्नेराष्ट्र बैंक ऐनमा प्रष्ट व्यवस्था छ । १८ औँ गभर्नर छनौटका लागि उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद…