Logo

‘राजा फर्काउने आन्दोलनको नेतृत्वमा पुरानै ‘टेस्टेड’ अनुहार: समिति नबन्दै तुहियो अभियान

 काठमाडौं। नेपालमा राजसंस्था पुनर्स्थापनाको माग चौतर्फी उठिरहेको छ। तर दूरदर्शी एवं भिजनरी  नेतृत्वको अभावका कारण राजा फर्काउने भन्दै अभियान र नियमित प्रदर्शन हुने गरेको भए पनि यसले सशक्त आन्दोलनको मुर्तरुप लिन सकिरहेको छैन। नेपालको भू–राजनीतिक अवस्थिति र यसको संवेदनशीलताका चुनौतीको बीचमा राष्ट्रिय सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वाधिनता, स्वाभिमानताको रक्षा अनि नेपालीको स्वतन्त्र अस्तित्व बचाउन राष्ट्रिय प्रतीकका रुपमा…