Logo

डा. गुणाकर भट्टलाई गभर्नर बनाउन ओली सहमत, बिहीबार ‘गभर्नर’ नियुक्त गर्ने प्रतिबद्धता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच आइतबार बेलुकी झन्डै एक घन्टा कुराकानी भएको छ । उक्त भेटमा नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिका सम्बन्धमा समेत कुराकानी भएको छ । सभापति देउवाले वैशाख २ गते नै नेपाल राष्ट्र बैंककै कार्यकारी निर्देशक डा. गुणाकर भट्टलाई गभर्नर बनाउन उपयुक्त हुने कुरा प्रधानमन्त्री ओलीलाई…