काठमाडौं। अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) ले स्थापना कालदेखि हरेक बर्ष गर्दै आएको ‘नाडा अटो शो’ असफल पार्न १५ दिन अघिनै अर्थात् आजदेखि सुरु गरिएको 'नाईमा अटो शो २०२५' उद्घाटनकै दिन सुनसान देखिएको छ। नेपालकै पहिलो भन्दै उपप्रधान तथा अर्थमन्त्री बिष्णु पौडेल ल्याएर उद्घाटन गरिएको नाईमा अटो शो को पहिलो दिनमै अवलोकनकर्ताको सहभागीता अत्यन्तै न्युन भएपछि…