Logo

अख्तियारले कारबाही गर्नुपर्ने दीपक बोहरा खुलेआम चुनावी मैदानमा

पंचायतका झुण्ड बयोबृद्ध नेता दीपक बोहरा रुपन्देही–३ बाट फेरि चुनावी मैदानमा छन् । उनको उमेद्वारीले यस क्षेत्रमा चुनावी रौनकता मरेको छ । स्थानीयमा चुनावप्रतिको उत्साह छैन । कारण हो पंचायतदेखि लगातार रुपमा चुनाव लड्दै आएका दिपक बोहरा । उनी राप्रपाका हुन् । जसलाई एमालेले समेत समर्थन गरेको छ । तथापी पार्टीले समर्थन गरेपनि स्थानीय कार्यकर्ताले…