काठमाडौं । हव कोअपरेटिभ सहकारी संस्थाले कैयौं सहकारीबाट अबैधानिक तरीकाले रकम उठाएको पाइएको छ । उक्त पैसा बैंकिङ कारोबार गर्ने गरी उठाइएको हो । तर सहकारी विभागले भने राष्ट्रिय सहकारी बैंक बाहेक अन्य संस्थालाई यो अधिकार नभएको बताएको छ । सहकारी विभागले ८८ बुँदे एकीकृत निर्देशन जारी गर्दै अन्तर–सहकारी कारोबार नगर्न निर्देशन दिएपनि यस सहकारीले…