Logo

‘वाफिया’ उल्लङ्घन गर्दै १५ वर्षदेखि सिईओको कुर्सीमा राणा, हिमालयन बैंक उच्च जोखिममा

काठमाडौँ। हिमालयन बैंकका प्रमुख कार्यकारी अघिकृत (सिईओ) अशोक शमशेर राणा पदमा नियमविपरित रहिआएका छन्। पावर र पहुंचमा भरमा उनी राष्ट्र बैँकलाई प्रभावित गर्दै वाफियाको प्रावधानविपरीत पद ओगटेर बसेका छन्। कार्यकाल लम्ब्याउनकै लागि सीइओ राणाले तत्कालिन सिभिल बैंकलाई हिमालयन बैंकमा गाभेका थिए । सिभिल बैंकसँगको प्राप्तीलाई मर्जरको नाम दिएर राणा बैँक तथा वित्तीय सँस्था सम्बन्धि ऐन…