Logo

एनआइसी एशिया बैंकलाई विवादित बैंकरको अफर : ‘सिईओ बनाइदिनुस् नम्बर वान बनाईदिन्छु’

काठमाडौं । एनआईसी एशिया बैंकका विवादित प्रमुख कार्यकारी अधिकृत (सिईओ) रोशन कुमार न्यौपानेले राजीनामा दिएसँगै बैंकको नेतृत्व थप संकट छ। बैँक संचालक र सिइओ न्यौपानेबीच लामो समयदेखिको मनमुटावपछि उनले आज राजिनामा बुझाएका छन्। उनको राजिनामापछि डेपुटी सिईओ सन्तोषकुमार राठीले कामु सिईओ जिम्मेवारी सम्हालेका छन्। सिईओको राजिनासँगै नेपाली बैंकिङ क्षेत्रमै विवादास्पद मानिने ज्ञानेन्द्र ढुङ्गाना फेरि चर्चामा…