काठमाडाैं । समृद्धि फाइनान्सले ब्रदर्स अटो प्रालिसँग समझदारीपत्रमा हस्ताक्षर गरेको छ । उक्त सम्झाैताअनुसार अब समृद्धि फाइनान्सका ग्राहकले बजाज कम्पनीकाे दुई पांग्रे सवारी किन्दा १२ हजार रुपैयाँ छुट पाउने छन् । साथै दुई पांग्रे सवारीसाधनका पार्टपुर्जा र हेलमेटमा १२ % छुटका साथै प्रत्येक पाँच नियमित सेवापछि एउटा नि:शुल्क सर्भिसिङ पनि गरिने जनाइएकाे छ । फाइनान्सका…