पाँचौ वर्षमा प्रवेश, दश जिल्लाका बीस हजार परिवारमा सेवा पुर्याउँदै कास्की जिल्लाको पोखरा केन्द्रीय कार्यालय रहेको नेपाल एग्रो लघुवित्त वित्तीय संस्थाले आफ्नो स्थापनाको चार वर्ष पुरा गरि पाँचौ वर्ष प्रवेश गरेको छ । यो सँगै संस्थाले आ.व ०७६।०७७ मा आफ्नो चुक्ता पुँजीलाई ५ करोड ७२ लाख पु¥याउन सफल भएको छ । साथै अहिले कम्पनीले कास्की, पर्वत,…