अब सामाजिक सञ्चाल मार्फत कमाएको पैसा नेपालकै खातामा आउने भएको छ । नेपाल राष्ट्र बैंकले सामाजिक सञ्जालले आम्दानी गरेको पैसा अब नेपालकै बैंक खातामा ल्याउने गरी नयाँ व्यवस्था गरेको हो । हाल युट्युव लगायतका सामाजिक सञ्जालबाट आम्दानी भएको रकम वेस्टर्न युनियन मनि ट्रान्सफरमार्फत् प्रवाह हुने प्रचलन गरहेको थियो । एकातिर घुमाउरो बाटोबाट रकम आउँने र…