कृषि विकास बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । नयाँ सार्वजनीक ब्याजदर अनुसार मुद्दति निक्षेपमा व्यक्तिगत तर्फ ७ दशमलव २५ र संस्थागत तर्फ ६ दशमलव ५० प्रतिशत ब्याज निर्धारण गरिएको छ । भने बचतमा शून्य दशमलव ६० देखि ५ प्रतिशतसम्म ब्याजदर रहेको छ । बैंकले १३ प्रकारको बचत खाता सञ्चालन गरिरहेको छ । बैंकको साउन…