Logo

नेपाल बैंक लिमिटेड र चाँगुनारायण नगरपालिका बिच सम्झौता

नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेड एबं भक्तपुर स्थित ऐतिहासिक चाँगुनारायण नगरपालिका बिच उक्त नगरपालिकाद्वारा संचालन गर्न लागिएका बिभिन्न कार्यक्रम तथा अभियानमा सहकार्यगर्ने सम्झौताहरुमा हालै हस्ताक्षर भएको छ ।   नगरपालिकाले संचालन गर्नलागेको “वचतखाता छोरीको, सुरक्षा जीवन भरीको” कार्यक्रम अन्र्तगत नगरपालिका भित्रका सामुुदायिक विद्यालयहरुमा अध्ययनरत छोरीहरुको नाममा नेपाल बैंकमा खाता खोल्ने र उक्त खातामा नगरपालिकाद्वारा…