Logo

नेपाल बैंकको नयाँ एक्स्टेन्सन काउन्टर बाग्लुङ्गमा

नेपाल बैंकले बाग्लुङ्गमा नयाँ एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । जिल्लाको गलकोट नगरपालिकास्थित मुख्य बजार हटियामा गल्कोट शाखा हरिचौर अन्तर्गत रहनेगरी ३३ औँ एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको हो ।  बैंकका प्रवक्ता प्रकाशकुमार अधिकारीले गलकोट शाखा अन्तर्गतको एक्टेन्सन काउण्टरबाट समेत ग्राहकको सेवा र चाहानालाई मध्यजनर गरि सेवा प्रवाह गर्नुपर्नेमा जोड दिने बताए । लकडाउन तथा निषेधाज्ञाको…