Logo

कामना सेवा र क्वेस्ट इन्टरनेशनल कलेजबीच दक्ष जनशक्ति निर्माण सम्बन्धी समझदारी

कामना सेवा विकास बैंक र ग्वार्को स्थित क्वेस्ट इन्टरनेशनल कलेजबीच सम्झौता भएको छ । बैकलाई आवश्यक पर्ने दक्ष जनशक्ति निर्माणको लागि सहकार्य गर्ने सम्बन्धी समझदारी भएको हो ।बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री प्रविण बस्नेत र क्वेस्ट कलेको तर्फबाट प्रिन्सिपल उदय राज पौडेल समझदारी पत्रमा हस्ताक्षर गरेका छन् ।  कामना सेवा विकास बैंकले आफ्ना कर्मचारीको…