Logo

अब काठमाडौँ महानगरमा राजस्व निर्धारण तथा संकलन अनलाइनबाट

काठमाडौं महानगरका १० वटा वडाले राजस्व निर्धारण तथा संकलन अनलाइनबाट गर्न सक्ने भएका छन् । महानगरले आजदेखि राजस्व निर्धारण तथा संकलन कार्यलाई अनलाइन प्रणालीमा लगेको हो ।  आज वडा २६ बाट सेवासुरु गरिएकोमा प्रणाली सञ्चालन गर्न कर्मचारीको क्षमता बिकास गर्दै आउँदो हप्ताभित्र सबै वडामा लागु गर्ने योजना रहेको छ ।  वडा कार्यालयमा महानगरका प्रमुख प्रशासकीय…