एनआईसी एसिया बैंकले पछिल्लो समय ऋण तिर्नका लागि ऋणीलाई ताकेता गर्दै सार्वजनिक सूचना जारी गरिरहेको छ । बैंकले आइतबार मात्रै विभिन्न ६ जनालाई ऋण तिर्न आउन ३५ दिनको सूचना जारी गरेको छ । बैंकले विभिन्न पत्र पत्रिकामा सूचना जारी प्रकाशित गर्दै ३५ दिनभित्र बैंकमा सम्पर्क गरेर लिएको ऋणको सम्पूर्ण साँवा, ब्याज र अन्य दस्तुर चुक्ता…