विध म्यानेजमेन्ट प्रालीले विभिन्न अनलाईन प्रणालीबाट कोरोना परीक्षण शुल्क तिर्दा छुटको दिने व्यवस्था गरेको छ । विधले अनलाईनबाट परीक्षणको मूल्य भुक्तानी गर्दा ७ प्रतिशत छुट दिने भएको छ । ल्याबले सरकारबाट मान्यता लिएर दैनिक कोरोना परीक्षण गराउँदै आएको छ । सरकारले तोकेको अधिकतम मूल्यभन्दा कम मूल्यमा परीक्षण गराउँदै आएको यस ल्याबमा कोरोना परीक्षण शुल्क ४ हजार…