Logo

निप्स गण्डकीको वार्षिकोत्सवमा मैत्रीपूर्ण फुटसल प्रतियोगिता, एनएलजी इन्स्योरेन्सलाई उपाधि

काठमाडौं । नेपाल इन्स्योरेन्स प्रोफेसनल सोसाइटी (निप्स) गण्डकीको १३औँ वार्षिकोत्सवका अवसरमा शनिबार मैत्रीपूर्ण फुटसल प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ। प्रतियोगिता नेपाल बीमा प्राधिकरण गण्डकी प्रदेशका प्रमुख शम्भुप्रसाद मिश्रको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि मिश्रले यस प्रकारका मैत्रीपूर्ण खेलकुद कार्यक्रमले खेलाडीहरुबीच आपसी भाइचारा विस्तार हुनुका साथै बीमा क्षेत्रमा कार्यरत कर्मचारीबीच चिनजान,…