काठमाडौं । युनियन लाइफ इन्स्योरेन्स कम्पनीले २०७९ बैशाख २३ गते वार्षिक साधारण सभा आव्हान गरेको छ । कम्पनीले सो दिन बिहान साढे १० बजे रुपन्देहीको भैरहवास्थित टाइगर प्लोस रिसोर्टमा आफ्नो चौथो वार्षिक साधारण सभा गर्ने भएको हो । सभाले आर्थिक वर्ष २०७६र७७ को वार्षिक प्रतिवेदन पारित गर्न लागेको हो । उक्त सभाले सञ्चालकहरुको निर्वाचनदेखि लिएर…