Logo

ठूला कम्पनीको अझै सकिएन आन्तरिक अडिट, चार कम्पनीले मात्रै पाए समितिबाट पूर्व स्वीकृति

नेपालमा सञ्चालित अधिकांश ठूला कम्पनीहरुले संस्थागत सुशासन कायम गर्न असफल देखिएका छन् । ठूला र देशकै नम्वर एक भनेर दावी गर्ने बीमा कम्पनीहरुले अहिलेसम्म गत आन्तरिक अडिट अहिलेसम्म सम्पन्न गरेका छैनन् । आर्थिक वर्ष सकिएको तीन महिनामा आन्तरिक अडिट सम्पन्न गरी अपरिस्कृत वित्तीय विवरण बीमा समितिमा पेश गरी एक्चुरियल भ्यालुएशन (ल्याट– लायविलिटी एडिक्वेन्सी टेष्ट) का…