Logo

महालक्ष्मी लाईफको ‘युवासँग’ बीमा जागरण राष्ट्रिय अभियान

महालक्ष्मी लाईफ इन्स्योरेन्सले बीमा सम्बन्धी सचेतना फैल्याउन विराटनगर र धनगढीमा ‘युवासँग’ कार्यक्रम संचालन गरेको छ । इन्स्योरेन्सले आज युवाहरुबीच बीमा सम्बन्धी जनचेतना ल्याउने उद्देश्यले युवासँग) कार्यक्रम संचालन गरेको हो । सिटी कलेज विराटनगरका प्रिन्सिपल तिर्थ राज घिमिरेको अध्यक्षतामा विराटनगरमा संचालन भएको कार्यक्रममा ७५ जनाको सहभागिता रहेको थियो । बीमा जागरण राष्ट्रिय अभियान जिल्ला कमिटिका संयोजक…