काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले झापाशाखाले मृत्यु दाबी रकम भुक्तना गरेको छ । कम्पनीले झापा जिल्ला गोलधापका गोविन्द योङहाङ्गका परिवारलाई मृत्यू १० लाख २० हजार मृत्यू दावी रकम भुक्तानी गरेको छ । उनकी श्रीमती अमृता योङहाङ्गलाई उक्त रकम भुक्तनी गरिएको कम्पनीले जानकारी दिएको छ । स्वर्गीय गोविन्द योङहाङ्गले गएको असारमा ५ लाखको बीमा गरेका…