Logo

एनएफआरएस–१७ बमोजिम वित्तीय विवरण सार्वजनिक गर्ने पहिलो कम्पनी बन्यो शिखर इन्स्योरेन्स

काठमाडौं । शिखर इन्स्योरेन्स नेपाल फाइनान्सियल रिपोर्टिङ स्ट्यान्डर्ड–१७, इन्स्योरेन्ज कन्ट्रयाक्ट (एनएफआरएस–१७) बमोजिम वित्तीय विवरण प्रकाशन गर्ने पहिलो बीमा कम्पनी बनेको छ। शिखर इन्स्योरेन्सले एनएफआरएस–१७ बमोजिम चालु आर्थिक वर्ष २०८२/८३ को प्रथम त्रैमासिकको संक्षिप्त वित्तीय विवरण तयार गरी प्रकाशित गरेकोहो । नेपाल लेखामान बोर्डबाट चालु आर्थिक वर्षबाट लागू हुने गरी जारी गरिएको यस वित्तीय प्रतिवेदनमान लागू…