Logo

ज्योति विकास बैंकको साधारणसभा सम्पन्न, अध्यक्षमा खड्का दोहोरिंए

काठमाडाैं । ज्योति विकास बैंक लिमिटेडले काठमाडौंमा आफ्नो १७औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । बैंकका सञ्चालक समितिका अध्यक्ष हरि चन्द्र खड्काको सभापतित्वमा सम्पन्न सभामा सञ्चालक समिति सदस्य, भूतपूर्व अध्यक्ष, सेयरधनी, पदाधिकारी, र कर्मचारीहरूको उपस्थिति रहेको थियो । सभाको प्रारम्भमा अध्यक्ष खड्काले दीप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गरेका थिए । सभाले आर्थिक वर्ष २०८०/८१ को…