Logo

सेन्सेईको दशैं-तिहार योजनाका विजेतालाई टिभी हस्तान्तरण

काठमाडौं । चौधरी ग्रुप अन्तर्गत सेन्सेई ब्रान्डले दशैं, तिहार र छठ पर्व योजनामा सहभागीमध्ये भाग्याशाली विजेतालाई ६५ इन्चको टिभी हस्तान्तरण गरेको छ । सेन्सेईको ३२ इन्चको टिभी खरिद गर्दै उक्त योजनामा सहभागी भएका सिन्धुलीका कोमल बहादुर खत्रीले लक्की ड्रबाट विजेता बन्दै ६५ इन्चको टिभी पाएका छन् । यस वर्षको चाडवाड योजना अन्गर्तत बहुसंख्यक ग्राहकवर्गमध्येबाट भाग्यशाली…