Logo

तोलामा १ हजार घट्यो सुन, कतिमा हुँदैछ कारोबार?

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । आज छापावाल सुन प्रतितोला १ हजार रुपैयाँले घटेर १ लाख ६५ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । आइतबा छापावाल सुनको मूल्य १ लाख ६६ हजार रुपैयाँ रहेको थियो । त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा…