काठमाडौं । नेपाल राष्ट्र बैंकले ३ वटा विकास बैंक र ४ वटा फाइनान्स कम्पनीहरुलाई कारवाही गरेको छ । चालु आर्थिक वर्ष २०८१-८२ को पहिलो त्रैमासमा ३ वटा विकास बैंक र ४ वटा फाइनान्स कम्पनीका अध्यक्ष, संचालक र प्रमुख कार्यकारी अधिकृतलाई केन्द्रिय बैंकको वित्तीय संस्था सुपरिवेक्षण विभागबाट कारावही गरिएको हो । राष्ट्र बैंकले सिन्धु विकास बैंक,…