Logo

बाढीपहिरो पीडितहरूको लागि सिजी इलेक्ट्रोनिक्सले नि:शुल्क मर्मत सेवा दिने

काठमाडौं । बाढीपहिरोले पुर्याएको व्यापक क्षतिको सामना गर्दै सिजी इलेक्ट्रोनिक्सले प्रभावित व्यक्तिहरूलाई सहयोग पुर्याउन ‘सहायता सेवा’ नामक एक मर्मत सहायता कार्यक्रम सञ्चालनमा ल्याएको छ । यो कार्यक्रमअन्तर्गत बाढी र पहिरोले क्षतिग्रस्त भएका वारेन्टी अवधि भित्र रहेका उपकरणहरूको नि:शुल्क मर्मत सेवा प्रदान गरिनेछ । सिजी इलेक्ट्रोनिक्स अन्तर्गत रहेका एलजी, सिजी, गोदरेज , टिसीएल, बेको, सेन्सेइ, माईडिया,…