Logo

सेक्युर्ड सेक्युरिटिजले आइतबारबाट नयाँ टीएमएस सञ्चालनमा ल्याउने

काठमाडौं । सेक्युर्ड सेक्युरिटिज लिमिटेड (ब्रोकर नंम्बर ३६)ले असोज २० आइतबारदेखि नयाँ टीएमएस सञ्चालनमा ल्याउने भएको छ । कम्पनीले एक सूचना जारी गर्दै यस ब्रोकरबाट कारोबार गरी रहेका लगानीकर्तालाई नयाँ टीएमएसबाट कारोबार गर्न आग्रह गरेको छ । कम्पनीले आइतबारबाट हाल सञ्चालनमा रहेको टीएमएस बन्द हुने जनाएको छ । लगानीकर्ताले आधिकारिक इमेलमा नयाँ टीएमएसको युजरआइ र…