Logo

मन्दाकिनी हाइड्रोपावरको लाभांश घोषणा

काठमाडौं । मन्दाकिनी हाइड्रोपावरले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षसम्मको सञ्चित मुनाफा समेतबाट चुक्ता पुँजीको ५ प्रतिशत बोनस सेयर र र ०.२६३२ प्रतिशत नगद लाभाशं (कर प्रयोजनका लागि) गरी कुल ५.२६३२ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ । यो प्रस्ताव आगामी साधारणसभाबाट पारित भएपछि लगानीकर्ताले पाउने छन्…