काठमाडौं । आज पनि सेयर बजारमा गिरावट देखिएको छ । आज नेप्से परिसूचक ५८.९३ अंक घटेर २४७० मा कायम भएको छ । १० कम्पनीको मूल्य बढ्दा २३३ को घट्यो भने एउटाको स्थिर रहेकाे छ । सबै क्षेत्रका सूचक घटेका छन् । आज ३०९ कम्पनीको १ करोड ५५ लाख ४ हजार ९२९ कित्ता सेयर किनबेच हुँदा…