काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले बजेटबारे कृषि, पर्यटन, सूचना प्रविधि र जलश्रोतका विषयहरुलाई राम्रो स्थान दिएको बताए । बजेट कार्यान्वयनका लागि आफूहरुले सहयोग गर्ने उनले बताएका छन् । करका दरहरुमा भने आर्थिक ऐन नहेरी अहिले केही बोल्न नसकिने मल्लले बताएका छन् । उनले खर्चको अनुमान भन्दा पनि श्रोतको बारे गम्भीर…