Logo

बजेट भाषण मंगलबार दिउँसो १ बजे हुने

काठमाडौं । आगामी आर्थिक वर्षको बजेट जेठ १५ गते मंगलबार दिउँसो १ बजे प्रस्तुत हुने भएको छ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले बजेट वक्तव्यका लागि मंगलबार दिउँसो १ बजे सङ्घीय संसदको संयुक्त बैठक बोलाइएको जानकारी गराएका हुन् । त्यसका लागि उनले प्रतिनिधिसभा सदस्यहरुलाई १२: ४५ बजेभन्दा अगाडि नै संसदमा उपस्थित हुन आग्रह गरेका छन् ।…