काठमाडौं । सरकारले लामो समयदेखि रिक्त रहेको नेपाल राष्ट्र बैंकको रिक्त डेपुटी गभर्नर नियुक्ति गर्ने तयारी थालेको छ। सोहिअनुसार अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलबीच छलफल चलिरहेको छ। त्यसपछि डेपुटी गभर्नरको नाम टुंग्याउने आन्तरिक तयारी छ। राष्ट्र बैंकमा दुई जना डेपुटी गभर्नर रहने व्यवस्था छ। बालेन्द्र साह नेतृत्वको सरकारले…