Logo

अर्थ

प्रभु महालक्ष्मी लाइफको प्रमुख कार्यकारी अधिकृतमा प्रसाईं नियुक्त



काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमासन्तोष प्रसाईं नियुक्त भएका छन् ।

इन्स्योरेन्स लिमिटेडको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले प्रसाईंलाई प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको हो ।

नेपाल बीमा प्राधिकरण (साविकको बीमा समिति)बाट बीमा क्षेत्रमा प्रवेश गरेका उनी बीमा क्षेत्रमा अनुभवी व्यक्तिको रुपमा चिनिन्छन् । उनले अब ४ वर्ष इन्स्योरेन्स हाक्नेछन् ।

प्रकाशित मिति : फाल्गुन १८, २०८० शुक्रबार  ४ : ३५ बजे

105
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।