काठमाडौं । पछिल्लो तीन सातादेखि आन्दोलनरत मिटरब्याज पीडितसँग सरकारले वार्ता गर्ने भएको छ । २३ दिनदेखि पैदल हिँड्दै न्याय मार्च गरेर काठमाडौं आइपुगेका मिटरब्याज पीडितसँग वार्ता गर्न गृह मन्त्रालयले वार्ता टोली बनाएको हो । मन्त्रालयका सह–सचिव रुद्रप्रसाद पण्डितको नेतृत्वमा वार्ता टोली गठन भएको हो । मन्त्रालयले मिटरब्याज तथा ठगीविरुद्ध किसान मजुदर संघर्ष समितिका अध्यक्ष अवधेश कुशवाहालाई…