Logo

सेयर बजारमा १० अंकको गिरावट, ४ अर्बको कारोबार

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा दोहोरो अंकले ओरालो लागेको छ। नेप्से परिसूचक १०.५० अंकले घटेर २०८५.८२ को विन्दुमा झरेको हो। आज ३०५ कम्पनीको १ करोड ५ लाख ७१ हजार १९९ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ८ करोड ५६ लाख रुपैयाँको सेयर कारोबार भएको छ । आज ९१ कम्पनीको सेयर मुल्य बढेको…