काठमाडौं । नेपालमा माइडिया ब्राण्डका घरायसी सामाग्रीहरूका लागि आधिकारिक वितरक, चौधरी ग्रुपले दशैं, तिहार र छठलाई लक्षित गरी ग्राहक योजना ल्याएको छ । कम्पनीले “माइडियाको उत्सव र उमङ्ग, उपहारसँग सबै दङ्ग” भन्ने नारासहित अफर अन्तर्गत अफर ल्याएको हो । जसअनुसार माइडियाको ६, ७ र ८ केजी १०० सिरिजका वासिङ्ग मेसिनको खरिदमा ६ केजी एरिअल प्याक,…