Logo

को प्रति लक्षित हो पूँजी बजारको ‘सेटिङ’ भत्काउने प्रधानमन्त्रीको अभिव्यक्ति ?

काठमाडौं ।  बिहीबार संसदमा बोल्दै प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारले पूँजी बजारको ठूलठूला सेटिङ भत्काउन शुरु गरेको र कतिपय निगरानीमा रहेको भन्ने अभिव्यक्ति दिए । यो अभिव्यक्ति खासमा को प्रति लक्षित हो, त्यो भने एकीन नभए पनि कतै धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालप्रति लक्षित त होइन भन्ने प्रश्न उब्जिएकाे छ । प्रधानमन्त्रीको निर्देशनमा मन्त्रीपरिषद् बैठकले गत…