Logo

डिजेल र मट्टीतेलको मूल्य लिटरमा १० रुपैयाँले घट्याे, पेट्रोलकाे यथावत

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य घटाएको छ । भारतीय आयल कर्पोरेसन (आईओसी)ले अघिल्लो पटकको मूल्यभन्दा डिजेलमा प्रतिलिटर ८ रुपैयाँ १३ पैसाका दरले घटाएर पठाएपछि निगमले प्रतिलिटर १० रुपैयाँ घटाएको हो । मट्टीतेल मूल्य पनि १० रुपैयाँले नै घटाएको छ । तर निगमले पेट्रोलको मूल्य भने यथावत राखेको छ । आईओसीले पेट्रोलमा…