काठमाडौं । सिद्धार्थ बैंकले अहिलेको वित्तिय बजारमा लोकप्रिय कर्जा सुविधा ल्याएको छ । बैंकले ११.७५ प्रतिशतमै ‘सिद्धार्थ हाम्रो घर कर्जा’ सुविधा उपलब्ध गराउने भएको छ । घर बनाउनुभन्दा अघि हामी कस्तो ठाउँमा घर बनाउने ? कतापट्टी ढोका राख्ने जस्ता विषयहरु प्राथमिकतामा राख्छौं । घर निर्माण गर्दा ईन्जिनियरले त्यो घरलाई कसरी राम्रो र बलियो बनाउने भन्ने…